IME Life
GBIME

बागमती प्रदेशभित्र सार्वजनिक सवारीको भाडादर घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडादर घटाएको छ । बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयल प्रदेशभित्र संचालन हुने सवारी साधनको भाडादर घटाउने निर्णय गरेको हो ।

पाँच प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गरेसँगै काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवहाक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । यससँगै अब काठमाडौं उपत्यकाभित्रको न्यूनतम गाडीभाडा १७ रुपैयाँ कायम हुनेछ । यसअघि उपत्यकाभित्र चल्ने सवारीमा न्यूनतम १८ रुपैयाँ भाडा रहेको थियो ।

Crest

काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४।१८ प्रतिशतले कम भएको छ । यस्तै प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५।६९ प्रतिशतले घटेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS