IME Life New

त्रिविको वर्षे विदा जेठ १६ गतेदेखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेदेखि वर्षे विदा दिने भएको छ । त्रिविको कार्यकारी परिषदको २०८० जेठ ८ गते बसेको बैठकले यहि जेठ १६ गतेदेखि उप्रान्त २० दिनसम्म विदा दिने निर्णय गरेको हो ।

त्रिविका आङ्गिक क्याम्पस, केन्द्रिय विभाग तथा विभागहरुमा पूर्व व्यवस्था अनुसार वर्षे विदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई आ–आफ्नो निकायको अनुकुलता हेरी जेठ १६ गतेदेखि बढीमा २० दिनसम्म विदा दिने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS