IME Life New

आज पनि बढ्यो बजार, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्शे परिसूचक १६ दशमलव ४९ प्रतिशतले बृद्धि भई १९५९ दशमलव १२ को विन्दुमा कायम भएको छ । आज २७० कम्पनीको शेयर कारोबार हुँदा ८३ कम्पनीको शेयर घटेको छ भने १३१ कम्पनीको शेयरमा बृद्धि भएको छ । कुल १ अर्ब ८७ करोड ३० लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्ला कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको प्रति शेयर मुल्य १ हजार ५०३ रुपैयाँ कायम भएको छ । साथै आज युनिलिभर नेपाल लिमिटेडको शेयर ९.९६ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३० हजार ७९० रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS