IME Life New

सात नयाँ ब्रोकर कम्पनीले बुझे अनुमतिपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लाइसेन्स प्राप्त नयाँ सातवटा ब्रोकर कम्पनीलाई अनुमतिपत्र प्रदान गरेका छन् । हमालले मंगलबार एक कार्यक्रमकाबीच उक्त कम्पनीहरुलाई लाइसेन्सको अनुमतिपत्र वितरण गरेका हुन्।

नयाँ अनुमतिपत्र प्राप्त गर्ने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्याक्स सेक्युरिटिजन, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिजन, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड रहेको छ ।

Esewa
Crest

बोर्डले प्रारम्भिक रुपमा आशयपत्र प्राप्त गरेका ४३ वटा कम्पनी मध्ये सात वटालाई हिजो बसेको बोर्ड संचालक समितिको बैठकमा लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो ।

सात नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS