IME Life New

नेप्से भारी अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेको छ । आज नेप्से परिसूचक ५१ दशमलव ३१ अंकले बढेर १,९४२ को विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको शेयर मुल्य बढेको छ भने २ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७१ कम्पनकिो ६० लाख ६७ हजार ४३२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको १० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको ७ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

14%
sad

दु :खी

43%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS