Connect IPS
IME Life

पूँजी बजार सुधार सम्बन्धी प्रतिवेदनको कार्यान्वयनको विवरण पेश गर्न अर्थसमितिको बोर्डलाई निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थसमितिले नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको अनुमतिका लागि अपनाएका सम्पुर्ण विवरण ५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको लागि अनुमति प्रदान गर्न भए गरेका काम कारबाही सम्बन्धमा संघिय संसदहरुले प्रश्न गरे पछि अर्थसमितिले अध्ययनका लागि आवश्यक विवरणहरु माग गरेको हो ।

संसदहरुले अनेक कोणबाट प्रश्न उठाउदै अनुचित तवरले प्रकृयाँ अगाडी बढाएको भन्दै छानविनका लागि माग गरेका थिए । यसरी सबै पक्षबाट विषय उठान भए पछि समितिको जेठ २ गते बसेको बैठकले प्रस्तुत विषय प्रति ध्यानाकर्षण गराएको छ ।

Prabhu
Crest

अर्थसमितिले पूँजी बजार सम्बन्धी अध्ययन प्रतिवेदनको कार्यान्वयनको अवस्थालाई समेत अध्ययन गर्ने भएको छ । यसका लागि आवश्यक कागजात र विवरण अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्ड सँग माग गरिएको छ । अर्थसमितिले २०७७ असार ३० गते पूँजी बजार सम्बन्धी अध्ययन प्रतिवेदनको कार्यान्वयनका लागि अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS