IME Life New

बजार बढ्दा यी कम्पनीका लगानीकार्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्शे परिसूचक ८ दशमलव १० प्रतिशतले बृद्धि भई १८९१ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज २७२ कम्पनीको शेयर कारोबार हुँदा ७८ वटा कम्पनीको शेयरमा गिरावट आएको छ भने १३३ वटा कम्पनीको शेयर बढेको छ । साथै आज कुल १ अर्ब २७ करोड ८७ लाख ४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर बजार बढेसँगै आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य १ हजार २४२ रुपैयाँ कायम भएको छ । साथै आज युनिलिभर नेपाल लिमिटेडको शेयर ७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य २६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS