Connect IPS
IME Life

नेप्सेमा ५ कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक र सबैको लघुवित्तको बोनश शेयर सूचिकृत भएको छ । यी पाँच कम्पनीले आफ्नो वार्षिक साधारण सभाबाट पारित बोनश शेयर सूचिकृत गराएका हुन् ।

एनएलजी इन्स्योरेन्सको १० प्रतिशत दरका कुल १३ लाख २६ हजार ६१४ कित्ता, लक्ष्मी लघुत्तको १५ प्रतिशत दरका कुल ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको २० प्रतिशत दरका कुल ८ लाख २९ हजार २६ कित्ता,८ दशलमव ५३४ प्रतिशतबो दरले कुल २५ लाख ६९ हजार २२० कित्ता र सबैको लघुवित्तको १८ प्रतिशत दरका कुल ४ लाख ८६ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

यी कम्पनीको बोनश शेयर सूचिकृत भएसँगै सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले दोस्रो बजारमा उक्त शेयर कारोबार गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS