IME Life New

नेप्से सामान्य बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ८८ अंकले बढेर १,८८३ दशमलव २० को विन्दुमा कायम भएको छ । आज ९३ कम्पनीको शेयर मुल्य बढेको छ भने ११५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६० करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनकिो ५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । तारागाउँ रेजेन्सीको ४ करोडमाथि शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS