IME Life New

विदेशमा रहेका नेपालीको हक हितको संरक्षणमा सरकारको ध्यानाकर्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विदेशमा रहेका नेपालीको संरक्षणमा सरकारको ध्यान केन्द्रित भएको छ । आज निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका नेपालीको हक हितको संरक्षण गरिने बताएका छन् ।

विदेशी मुलुकमा समस्यामा परेका नेपालीको उद्धार, राहत, कानुनी सहायत, स्वदेश फिर्ती लगायतका कन्ुलर सेवा प्रभावकारी बनाइने भएको छ । आगामी सेवालाई छिटो छरित्तो, भरपर्दाे र प्रभावकारी बनाइने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS