IME Life New

पाठेघर र स्तन क्यान्सरको उपचारलाई कार्यक्रमको रुपमा ल्याइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिलाहरुमा देखिने पाठेघर क्यान्सर स्तन क्यान्सरको प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमकै रुपमा ल्याइने भएको छ । आज संसदमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

पाठेघर र स्तन क्यान्सरको निशुल्क, सिघ्र पहिचान गरि यसको उपचारलाई विशेष कार्यक्रमको रुपमा देशैभर सुरु गर्ने भएको छ । साथै सातै प्रदेशका संघिय अस्पतालमा बाँझोपन तथा निसन्तान उपचार सेवा प्रारम्भ गरिने भएको भने प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS