काठमाडौं । सरकारले कृषि बीमाको दायरा विस्तार गर्ने नीति लिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि बाली तथा कृषिजन्य व्यवसायलाई समेटने गरी कृषि बीमाको दायरा विस्तार गर्ने बताएका छन् ।
कृषि बीमाको दायरा विस्तार गरिने












