Connect IPS
IME Life

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गरि आत्मनिरभरता हाँसिल गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गरि क्रमश आत्मनिरभरता हाँसिल गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई छ र सरकारको नितिी तथा कार्यक्रम सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार तीनै तहको सरकारको समन्वयनमा सामुहिक तथा करार खेतीलाई प्रोत्साहन गर्दै उत्पादित वस्तुलाई बजारीकरण गरिने छ । एकिकृत राष्ट्रिय अनुदान सम्बन्धि कानुन एवम कृषि अनुसन्धान निति तर्जुमा गरिने छ । गुणस्तरिय बिउबिजनमा देशलाई क्रमश आत्मनिर्भर बनाइने उनले बताए । रैथाने बाली बिउबिजन, नस्ल र कृषि तथा पशुपन्छी जन्य दैविक विविधता संरक्षणमा स्थानिय तह र समुदायलाई प्रोत्साहन गरिने उनले बताए । रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्दै निजि क्षेज्ञलार्य जातीय अनुसन्धान र विकासमा संलग्न गराई स्वदेशमा नै हाइब्रिड जातको बिउ बिकास गरिने उनको भनाई छ ।

Prabhu
Crest

प्राङ्गारिक तथा जैविक मलको उत्पादन र उपयोगलाई प्रोत्साहित गरिने उनको भनाई छ । साथै लगानी पूर्व नै प्रमुख कृषि वस्तुको न्यूनतम समर्थन मूल्य निर्धारण गरिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS