IME Life New

जेठ २९ गतेदेखि निगमले काठमाडौं–क्वालालम्पूर–भैरहवा उडान नियमित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगमले २०८० जेठ २९ गतेदेखि भैरहवास्थि गौतमबुद्ध अन्तराष्ट्रिय उडान गर्ने भएको छ । निगमले काठमाडौं–क्वालालम्पूर–भैरहवा उडान गर्ने भएको हो । भैरहवाबाट हाल निगमले हप्ताको एकदिन मात्रै उडान गर्दै आइरहेको थियो ।

निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पूर अन्तराष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्नका लागि सुटल बसको समेत व्यवस्था गर्ने भएको छ । उक्त व्यवस्था पश्चात यात्रुले निगमको जहाजबाट काठमाडौंदेखि क्वालालम्पूर र जोहोरबारुसम्म, जोहोरबारुदेखि काठमाडौं भैरहवासम्मको टिकट लिन सकिने निगमले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS