IME Life New

सरकारले शेयर बजारलाई संबोधन गर्ने प्रतिवद्धता सँगै शेयर बजारमा ३२ अंकको सुधार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काडमाडौं । साताको अन्तिम दिन शेयर बजारमा ३२.३० अंकको सुधार देखिएको छ । बिहीबार नेप्से सूचक सँगै कारोबार रकममा पनि ह्वात्तै बृद्धि भएको छ । आज एक अर्ब ४७ करोड रुपैयाँको खरिद बिक्री भएको छ ।

लगानीकर्ता संघ संघठनका पदाधिकारीहरुले प्रधामन्त्री प्रचण्डलाई भेटेरै शेयर बजारलाई संबोधन गर्न अनुरोध गरेका थिए । उनिहरुले बजार सुधारका लागि नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयलाई आफुहरुका माग संबोधन गरिदिन अनुरोध समेत गरेका थिए ।

Crest

लगानीकर्ताले पछिल्लो समय शेयर बजार सम्बन्धीत विभिन्न क्षेत्रका पदाधिकारीहरुलाई भेटिरहेका छन् । उनिहरुले बजार सुधारका लागि विभिन्न माग समेत राखेका छन् । यस सँगै लगानीकर्ताको मनोबल बढेको हो । बिहीबार २०४ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ११ वटाको भने घटेको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS