IME Life New

आज पनि घट्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार पनि सुनको भाउ घटेको छ । हिजो बुधबार पनि तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ पनि आज तोलामा ३ रुपैयाँले नै घटेर तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा स्थिर रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

17%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS