IME Life New

सार्वजनिक सवारी साधनको भाडादर घट्यो (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । बुधवार नेपाल आयल निगमले डिजेलको भाउ घटाएसँगै विभागले भाडादर घटाएको हो ।

विभागले यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाएको छ । साथै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा भने ४.१९ प्रतिशले घटेको छ । तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ४.६५ प्रतिशतले घटेको हो ।

Esewa
Crest
new bhada

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS