IME Life New

आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा गरिएको कोरोना परिक्षणमा २१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १ हजार १०३ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ३८४ जनामा गरिएको आरटीपीसीआर परिक्षणमा १२ जना र ७१९ जनामा गरिएको एन्टीजेन परिक्षणमा ९ जना संक्रमित भेटिएको हो । सोहि समय २४ जना भने कोरोना मुक्त भएका छन् ।

Esewa
Crest

आज थपिएकासँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १०० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS