IME Life New

बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयद्धारा बीमा सचेतना बृहत र्याली सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले बिराटनगरमा बीमा सचेतना बृहत ह्याली सम्पन्न गरेको छ। “एक घर एक बीमा” “बीमा सुरक्षा र सम्वृद्धिको आधार”, बान्चुन्जेल आफुलाई शेष पछि आफ्नालाइ यस्ता बिभिन्न बीमा सम्बन्धित प्लेकार्ड हरु जीबन बीमा र निर्जीव बीमामा आबद्ध बीमक कर्मचारीहरु, अभिकर्ता र सर्भयरहरु गरी करिब ४०० जनाको उपस्थितिमा उक्त र्याली कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख कुन्दन सापकोटाको आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रम बीमा प्राधिकरणबाट सुरु भइ स्थानीय भृकुटी चोक, डिसपी रोड, जलजला चोक, ट्राफिक चोक हुदै महेन्द्र चोक मा बिसर्जन भएको थियो।

Esewa
Crest

उक्त कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी प्रदेश नम्बर ‌१ का पदाधिकारी महानुभावहरुको समेत उपस्थिति रहेको थियो। यस्तो कार्यक्रम प्रदेश नम्बर ‌१ मा पहिलो पटक भएको हो, यस्तो जनचेतना जगाउने कार्यक्रमले बीमाको आवश्यकता महसुस अझ बढ्ने र बीमा क्षेत्रको बिकास मा सहयोग पुर्याउने निप्स जीबन बीमाको अध्यक्ष सन्तोष आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS