Connect IPS
IME Life

एनएमबि सेक्यिुरिटीजले बोलायो विशेष साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि सेक्यिुरिटीजले जेठ १८ गते विशेष साधारण सभा गर्ने भएको छ । यस सेक्यिूरिटीले उक्त सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय बबरमहलमा आयोजना गर्ने जनाएको छ । कम्पनीको बैशाख ३१ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा विहान १० बजे आयोजना हुने जनाएको छ ।

कम्पनीको रजिष्ट्रर कार्यालय रहने ठेगाना परिवर्तन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS