IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार घटेको छ । आज नेप्शे परिसूचक ३ दशमलव ३४ प्रतिशतले घट्दा १८१८ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज २६६ कम्पनीको शेयर कारोबार हुँदा १०४ कम्पनीको शेयरमा गिरावट आएको छ भने ९६ कम्पनीको शेयरमा भने बृद्धि भएको छ ।

आज कुल ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआएबीएल ग्रोथ फन्डका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ९.८८ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मुल्य ८ रुपैयाँ कायम भएको छ । साथै आज आत्मनिर्भर लघुत्ति वित्तीय संस्थाको शेयर ६.११ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मुल्य ७७१ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS