IME Life New

प्राधिकरणको ५५औं बार्षिकोत्सवमा सुदूरपश्चिम प्रदेशद्धारा रक्तदान लगायतका कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अबसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । सो अवसरमा प्रदेश कार्यालयले जीवन तथा निर्जीवन बीमा कम्पनिहरूको बिचमा मैत्रिपुर्ण फुटसल प्रतियोगिताको आयोजना बैशाख २७ र २८ गते गरेको थियो ।

सो प्रतियोगितामा नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय बिजयी भएको थियो । त्यस्तै, बैशाख ३१ गते नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरि रक्तदान जिवनदान भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

Esewa
Crest

साथै नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अबसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जेठ १ गते बिहान ७ बजे धनगढी चौराहा चोक बाट बीमा सचेतना मुलक प्रभातफेरि पदयात्रा कार्यक्रम सुरू गरि नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालयको प्राङ्गणमा कोणसभा गरि समापन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS