IME Life New

बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा ५५ औं बार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्राधिकरणको मधेश प्रदेश कार्यालयबाट आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमा नेपाल बीमा प्राधिकरणका कर्मचारीहरु, बीमा कम्पनीका कर्मचारीहरु,बीमा अभिकर्ताहरु लगायत अन्य को पनि उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

Esewa
Crest

रक्तदान कार्यक्रम प्राधिकरणको कार्यालयको प्राङगणमा सम्पन्न भएको थियो । उक्त रक्तदान कार्यक्रममा करिब १३० जनाको सहभागिता थियो ।

रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए । प्राधिकरणको मधेश प्रदेश कार्यालयबाट जेष्ठ १ गते बिहान ७:०० बजेदेखि प्रभात र्याली कार्यक्रमको पनि आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS