IME Life New

ब्रोकरका लागि आवेदन दिने ४६ मध्ये ४३ ले पाए लाइसेन्स, हेर्नुहोस् सूचिसहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरका लागि आवेदन दिने ४६ वटा मध्ये ४३ वटालाई प्रारम्भिक अनुमति पत्र ‘लाइसेन्स’ प्रदान गरेको छ । बोर्डले तीन चरणमा लाइसेन्सका लागि एलओआई दिएको हो । सरकारले नयाँ स्टक एक्सचेन्जका लागि रोक लगाए पनि ब्रोकरका लागि भने आवस्यक प्रकृयाँ अगाडी बढेको छ । एनआईसी एसिया सेक्युरिटिज कम्पनी खारेज भइसकेको छ भने सेन्चुरी स्टक ब्रोकर लिमिटेडले निवेदन फिर्ता लिएको छ । लाइसेन्स पाउने मध्ये १२ वटा बाणिज्य बैंकका शहायक कम्पनी रहेका छन् ।

हाल नागरिक स्टक डिलरले सञ्चालक गरेको ब्रोकर सेवा सहित ५१ वटा ब्रोकर रहेका छन् । बोर्डले बैंक वित्तीय संस्था सहित व्यक्तिगत लगानीका कम्पनीहरुलाई पनि लाइसेन्स दिएको छ । आशयपत्र प्राप्त गरे सँगै उनिहरुले कार्यालय सञ्चालनका लागि बोर्डले तय गरेका न्युनतम मापदण्ड पुरा गरेर कार्यालय निर्माण सुरु गर्नु पर्नेछ । भौतिक संरचनाको अवलोकन पश्चात बोर्डले शेयर कारोबारका लागि अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

Esewa
Crest

ब्रोकरको लागि एलओआई प्राप्त गर्ने कम्पनीहरु यस प्रकारका छन् 

१. माछापुच्छ्रे सेक्युरिटिज

२. प्रभु स्टक मार्केट

३. पाही इन्भेष्टमेन्ट

४. बेनी सेक्युरिटिज

५. ट्रेडम सेक्यूरिटिज

६. इन्दिरा सेक्युरिटिज

७. हातेमालो फाइनान्सियल सर्भिसेस

८.रोडसो सेक्युरिटिज

९.सजिलो ब्रोकर

१०.एप्पल सेक्यूरिटीज

११.म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट

१२.हिमालयन सेक्युरिटिज

१३. सनी सेक्यूरिटिज

१४. सी.जी. इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिज

१५.सनराइज सेक्युरिटिज

१६.जेबीएनएल सेक्युरिटिज

१७.सेयरप्रो सेक्युरिटिज

१८.स्टकस्कार्टस् सेक्युरिटिज

१९.प्रोपर्टी विजार्ड

२०.क्यापिटल हब

२१.मिल्की वे सेयर ब्रोकर

२२.ब्लुचिप सेक्युरिटिज

२३.गरिमा सेक्युरिटिज

२४.कलश स्टक मार्केट

२५.मनी वर्ल्ड सेयर एक्सचेन्ज

२६.शुभकामना सेक्युरिटज

२७.मियो सेक्युरिटिज

२८.नबिल सेक्युरिटिज

२९.मेघा स्टक मार्केट

३०.हिमालयन ब्रोकेज

३१.सीबीआईएल सेक्युरिटिज

३२.केबीएल सेक्युरिटिज

३३.एनएमबि सेक्युरिटिज

३४.आरबीबी सेक्युरिटिज

३५.सानिमा सेक्युरिटिज

३६.इन्डेक्स सेक्युरिटिज

३७.सन सेक्युरिटिज

३८.क्यापिटल म्याक्स सेक्युरिटिज

३९.भोले गणेश सेक्युरिटिज

४०.इन्फिनिटी सेक्युरिटिज

४१.आकाश भैरव सेक्युरिटिज

४२.एलिट स्टक हाउस

४३. एस पि एस ए सेक्युरिटिज

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS