Connect IPS
IME Life

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्शे परिसूचक ३ दशमलव ३४ प्रतिशतले घटेर १८३८ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज कुल ५७ करोड ८३ लाख २४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ६.१० प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ६६१ रुपैयाँ कायम भएको छ ।

साथै, आज सिटिजन म्युचुअल फण्डको शेयर ५.८९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ७ रुपैयाँ कायम भएको छ । यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर ५.७१ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ६८५ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS