Connect IPS
IME Life

भुटानी शरणार्थी मुद्धाको विषयमा भ्रामक समाचार सम्प्रेषण नगर्न प्रहरीको अनुरोध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अनलाईन तथा छापा मिडियाहरुमा भुटानी शरणार्थी मुद्धाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न नेपाल प्रहरीले अनुरोध गरेको छ । अनुसन्धानको क्रममा रहेको विषयमा तथ्यहिन र भ्रामक समाचार सम्प्रेषण गर्दा नकारात्मक प्रभाव पर्ने भन्दै यस्तो समाचार सम्प्रेषण नगर्न नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गरेको हो । सहि सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई सहयोग गर्न समेत अनुरोध गरेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई ठूलो रकम ठगी गर्ने दोषीलाई नेपाल सरकारले कारबाहीको दायरामा ल्याउने क्रम जारी छ । ठूला दलका ठूला पदका नेताहरु समेत यस विषयमा मुछिएको देखिएको । जसमध्ये नेकपा एमालेका केन्द्रिय सचिव एवम प्रतिनिधिसभाका सदस्य टोप बहादुर रायमाझी, नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण समेत यस विषयमा तानिएका छन् । खाँण हाल प्रहरी नियन्त्रणमा छन् भने एमाले नेता रायमाझी फरार रहेका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS