IME Life New

हिम रिभर पावर लिमिटेडको विशेष साधारणसभा जेठ १२ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिम रिभर पावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ । संचालक समितिको निर्णय अनुसार यहि जेठ १२ गते कम्पनीको रजिष्टार्ड कार्यालयमा विशेष साधारणसभा आयोजना गर्ने भएको हो ।

उक्त सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि सहित पूँजी संरचना सम्बन्धी व्यवस्था हेरफोर एवं संसोधन गर्नेछ । साथै कम्पनीको नाममा जगेडामा रहेको शेयर बिक्रि गरी हक कायम गरिदिने, कम्पनीको शेयर सर्वसाधारणलार्य बिक्रि गर्ने व्यवस्था मिलाउन आईपीओ जारी गर्ने लगाएतका प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS