Connect IPS
IME Life

आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालभरबाट ५१ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल १ हजार ९०२ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये, आरटीपीसीआर मार्फत ६६९ जनामा कोरोना संक्रमण परिक्षण गरिएकोमा २६ जना संक्रमित पुष्टि भएको हो । यसैगरी १ हजार २३३ जनामा गरिएको एन्टीजेन परिक्षणमा २५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोहि समय देशभरबाट २६ जना कोरोना मुक्त भएका छन् ।

Prabhu
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १४७ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS