Connect IPS
IME Life

यूनिटेक हाइड्रोपावरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । यूनिटेक हाइड्रोपावरद्धारा सर्वसाधारणका लागि बिक्रि गरिने ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्रि प्रबन्धन गर्ने बारे क्यापिटल र कम्पनीबीच सम्झौता भएको हो । उक्त सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् ।

यूनिटेक हाइड्रोपावरले ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त शेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरले बिक्रि गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS