Connect IPS
IME Life

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्शे परिसूचक १९ दशमलव १२ अंकले घटेर १८५० दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज ६० करोड ६२ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।

आज आत्मनिर्भर लघुवित्तको शेयर ८.२२ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५४२ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ता धेरै कमाएका छन् । आज कम्पनीको शेयर ७.६१ प्रतिशतलदे बृद्धि हुँदा प्रति शेयर मूल्य ३८७ रुपैयाँ कायम भएको छ । साथै सनराइज ब्लुचिप फन्डको शेयर ५.८७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ७ रुपैयाँ कायम भएको छ भने राष्ट्र उत्थान लघुवित्तको शेयर ३.७८ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ६३४ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS