IME Life New

आज साँझ ५ बजेदेखि सिडिएससीको सम्पुर्ण सेवाहरु बन्द हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिडिएससी एण्ड क्लियरिको सम्पुर्ण सेवाहरु आज साँझ ५ बजेदेखि अधिकतम एक दिनका लागि अबरुद्ध हुने जनाएको छ । सिडिएससीले एक सुचना जारी गर्दै यस्तो जनाएको हो । सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको सर्भर माइग्रेसन गर्नुपर्ने भएकाले सबै सेवाहरु अबरुद्ध हुने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS