IME Life New

कांग्रेसका ३ नेता बने मन्त्री, कानूनमन्त्रीमा धनराज गुरुङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका थप ३ जना नेतालाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मन्त्रालयको जिम्मेवारी पाउनेमा कांग्रेस उपसभापति धनराज गुरुङ, मोहनकुमार बस्नेत र डिगबहादुर लिम्बु रहेका छन् । गुरुङ कानून न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS