Connect IPS
IME Life

राष्ट्रपति पौडेलद्वारा मुलुकी संहिता संशोधन सम्बन्धी अध्यादेश जारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश, २०८०’ जारी गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त विषयबारे निर्णय लिएर राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको थियो । अध्यादेश मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याइएको हो । मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी दण्डनीय बनाउन उक्त अध्यादेश जारी गरिएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS