IME Life New

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री चौधरीले ५३ जनाले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरेका थिए ।

कांग्रेसको प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री चौधरीलाई गठबन्धनमा आबद्ध ८ दलका सांसदहरुले पक्षमा मतदान गरेका छन् । विपक्षमा नेकपा एमाले मतदान गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य भने तटस्थ बसे ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS