IME Life New

रास्वपाका सभापति लामिछानेका चालक थापाको निधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन भएको छ। उपचुनावको क्रममा चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका थापाको मेडिसिटी अस्पतालमा मंगलबार दिउँसो २ बजेतिर उपचारको क्रममा निधन हो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न. ३ घर भएका ३९ वर्षीय थापा घरको छतबाट लडेर घाइते भएपछि चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार गरिएको थियो । उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS