काठमाडौं । भोलि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । भोलि बैशाख १८ गते मजदूर दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भोलि सार्वजनिक बिदा भएसँगै बीमा कम्पनी, शेयर बजारका साथै बैंक तथा वित्तीय संस्था लगायतका सरकारी कार्यालयहरु बन्द रहनेछन् ।
भोलि सार्वजनिक बिदा, शेयर बजारका साथै बीमा र बैंकिङ सेवा बन्द
![](https://insurancekhabar.com/wp-content/uploads/2021/02/bidaa.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)