IME Life New

नयाँ स्टक एक्सचेन्जको विषयले शेयर बजारलाई माथि उठ्न दिएन, १७ अंकले घट्दा १८७० मा झर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको विषयलले शेयर बजारको सुधारलाई रोकिरहेको छ । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर आए पछि अहिलेको बजार के हुन्छ र अझै कति तल झर्छ भन्ने आशंकाले दोस्रो बजारमा लगातार गिरावट आइरहेको छ ।

यसका साथै राजनीतिक अस्थिरता अझै चुलिने देखिएको छ । अझै सरकारको विषयलाई लिएर चौतर्फी रुपमा आशंका पैदा भएका छन् । भद्दा सत्ता समिकरण बनाउनु पर्ने जनादेशका कारण सरकारको आयु एकदमै छोटो हुँदै गइरहेको छ । यसै कारण नेप्से सूचक आज पनि १९.११ अंकले घटेर १८७०.६५ मा झरेको छ । कारोबार रकम ९५ करवड ४३ लाख रुपैयाँमा सिमित भएको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आउदा १८९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने जम्मा २६ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS