IME Life New

रवि लामिछाने र स्वर्णिम वाग्लेले ग्रहण गरे शपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैशाख १० गते भएको उपनिर्वाचनबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । बाराका सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा उपस्थित थिएनन् ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने, तनहुँ १ बाट स्वर्णिम वाग्ले र बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS