IME Life New

जाल्पा लघुवित्तमा आवेदन दिनुभयो? अब तीन दिन मात्र बाँकि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जाल्पा लघुवित्त वित्तीय संस्थाले विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सुपरभाईजर(शाखा प्रबन्धक) पदका लागि ६ जना कर्मचारीको माग गरेको हो । संस्थाले नवलपुर र स्याङजा जिल्लाका केही शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ १० गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS