Connect IPS
IME Life

स्वास्थ्य मन्त्रालयद्धारा ‘हरेक शुक्रबार साढे दश बजे दश मिनेट’ अभियान सुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘हरेक शुक्रबार साढे दश बजे दश मिनेट’ अभियान सुरु गरेको छ । मन्त्रालयले गत वर्ष नेपालमा डेंगी संक्रमण हालसम्मकै अत्याधिक भएकोले यो वर्ष समयमै लामखुट्टेको वृद्धि विकासमा रोक लगाउन उक्त अभियान सुरु गरेको हो ।

डेंगी सार्ने लामखुट्टेको नियन्त्रण साथै टोकइबाट बच्न आवश्यक रहेकोले घरवरिपरि अथवा आफू कार्यरत कार्यालय वरिपरी लामखुट्टेको विकास हुन नदिन मन्त्रालयले अनुरोध गरेको छ । बैशाख १५ गते शुक्रबार बिहान साढे दश बजे दश मिनेटसम्म यो अभियान संचालन गरी सरकारी तथा सार्वजनिक कार्यालयहरुले आफ्नो कार्यालय हाताभित्र सबै कर्मचारीको उपस्थिति गराई सरसफाई गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS