IME Life New

आज यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव २७ अंकले घटेर १,८८९ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज ६५ कम्पनीको शेयर मुल्य बढेको छ भने १३९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ७३ करोड ९६ लाख ५० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एभरेष्ट बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ७६ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज नविल बैंकको ३ करोड २७ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS