Connect IPS
IME Life

रावा इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले चैत २३ गतेदेखि वैशाख ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५६ हजार कित्ता आइपीओ विक्री गरेको थियो । उक्त आइपीओ बाँडफाँड गरेको हो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा पनि चैत २३ गतेदेखि आइपीओ विक्री गरिरहेको छ । आयोजना प्रभावित स्थानीयले भने वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

कम्पनीले जारी पूँजी २८ करोडको १० प्रतिशतले हुने २ करोड ८० लाख बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको हो ।

त्यस्तै दोस्रो चरणमा जारी हुने सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५६ लाख बराबरको ५६ हजार कित्ता आइपीओ कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि बाँडफाँड गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS