IME Life New

अप्पर स्याङ्गेले आइपीओ निष्काशन गर्न सेबोनबाट पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । कम्पनीले८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न बैशाख १३ गते सेबोनले अनुमति पाएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

अब कम्पनीले पहिलो चरणमा कम्पनीले स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS