IME Life New

वार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणले फुटबल प्रतियोगिता आयोजना गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्राधिकरणले आफ्नो ५५औं वार्षिकोत्सव भव्यताका साथ मनाउनका लागि खेलकुद कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो । प्राधिकरणले प्राधिकरण तथा बीमा कम्पनीहरुबीच मैत्रीपुर्ण वातावरणमा बैशाख ३० गते उक्त खेल गर्ने भएको हो । उक्त खेलामा ४० वर्ष माथिको प्रमुख कार्यकारी अधिकृतको एक टिम तथा ४० वर्ष मुनिको प्रमुख कार्यकारी अधिकृतको अर्को टिम गरी खेल खेलाइएने जनाएको छ । उक्त खेलमा समावेश हुनेहरुले सात दिनभित्र नामावली प्राधिकरणमा पठाउन आग्रह गरेको छ ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS