IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्शे परिसूचक १३ दशमलव ६८ प्रतिशतले घटेर १८९२ को विन्दुमा कायम भएको छ । आज कुल ८४ करोड ७० लाख २८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकार्ताले कमाएका छन् । आज कम्पनीको शेयर ३.२५ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ९२१ रुपैयाँ कायम भएको छ ।

साथै आज कुमारी इक्युटि फन्डको शेयर २.५१ प्रतिशतले बृद्धि भएको छ भने एनआइसी एशिया सेलेक्ट फन्ड २.३० प्रतिशतले बृद्धि भएको छ । आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयर २.२७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य १ हजार ३३९ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS