IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार १३ दशमलव ६८ अंकले घटेर १,८९२ को विन्दुमा कायम भएको छ । आज ४० कम्पनीको शेयर मुल्य बढेको छ भने १७२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ७० लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । तारागाउँ रेजेन्सीको ३ करोड ९० लाख रुपैयााको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS