Connect IPS
IME Life

शेयर बजार घट्ने क्रम रोकिएन, बजार पुन: १९ सय भन्दा तल झर्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार घट्ने क्रम आज पनि रोकिएन । प्राविधिक विश्लेषकहरुले हिजोबाट बजार माथि जाने आकलन गरेका थिए । त्यहि कारणले बजारमा सुधार पनि देखियो । तर हिजोको सुधारले निरन्तरता पाउन सकेन । लगानीकर्तामा अझै पनि बजार प्रति कन्फिडेन्स बढ्न सकेको छैन ।

नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकरको विषयले पनि बजारलाई माथि उठाउन रोकिरहेको छ । नयाँ स्टक र ब्रोकर आए पछि अहिलेको बजारमा के कस्तो प्रभाव पार्छ भन्ने कुरालाई अझै विश्लेषण गर्न सकिएको छ । यहि अन्योलताका कारण आज पनि नेप्से सूचक १३.६८ अंकले घटेको छ । सूचक सँगै कारोबार रकम पनि ८४ करोड ७० लाख रुपैयाँमा सिमित भएको छ ।

Prabhu
Crest

१७२ वटा कम्पनीको शेयर मूल्य तल झर्दा ४० वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आउदा नेप्से सूचक भने पुन १९ सय भन्द तल १८९२ अंकमा झरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS