IME Life New

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काडमाडौं। आज शेयर बजार १७ दशमलव ३६ अंकले बढेर १,९०५ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज १६३ कम्पनीको शेयर मुल्य बढेको छ भने ४८ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६४ कम्पनीको २६ लाख ९३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड २५ लाखमातिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोडमाथिको शेयर कारोबार भएको छ । कालिञ्चोक दर्शनको ३ करोडमाथि शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS