Connect IPS
IME Life

१५ दिनभित्र केबल, तार हटाउन काठमाडौं महानगरको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाले १५ दिनभित्र बिजुली, टेलिफोन, इन्टरनेट तथा केवललगायतको तार हटाउन निर्देशन दिएका छन् । पोलमा गुजुल्टो बनाएर राखेका, चुँडीएर तथा लत्रिएर सडकमा छरिएका तारहरुले सहरी सुन्दरतामा ह्रास आएको भन्दै महानगरले सेवा प्रदायक निकाय तथा सङ्घ संस्थालाई तार हटाउन निर्देशन दिएको हो ।

जथाभावि रुपमा राखिएको तारहरुका कारण आगलागीको जोखिम बढेको, सार्वजनिक आवागमनमा असर परेको हुँदा यसबाट हुन सक्ने जोखिम घटाउने विषयप्रति महानगरले विभिन्न सरोकारवाला तथा अधिकारीसँग व्यवस्थापनका लागि अनुरोध गरेको छ । सेवा प्रदायकलाई समन्वयन र सहजीकरणका लागि अनुरोध गरेपनि कुनै उपलब्धि नभएको भन्दै १५ दिनभित्र अनावश्यक तार केवल आफै हटाउन निर्देशन जारी गरेको हो ।

Prabhu
Crest

महानगरले तोकेको समयभित्र तार केवल हटाई आवश्यक तारलाई सङ्केत चिन्ह लगाउन समेत अनुरोध गरेको छ । तोकेको समयभित्र नहटाए महानगर स्वयमले हटाउने र यसबाट पर्न जाने असुविधाको जिम्मेवारी स्वयं सेवा प्रदायकको हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS