IME Life New

रबि लामिछानेले चितवनमा ५० हजार मत कटाए , जीत सुनिश्चित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चितवन २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले ५० हजार मत कटाएका छन् । लामिछानेले ५० हजार २९ मत प्राप्त गरिसकेका छन् भने मत गनणा कार्य अझै चलिरहेको छ ।

लामिछानेले यसअघिको सूचानबमा ४९ हजार ३ सय मत प्राप्त गरि विजयी भएका थिए । मतगनणा कार्य जारी रहँदै ५० हजार २९ मत प्राप्त गरेका रबिले उनको आफ्नै रेकर्ड तोडेका हुन् ।

Esewa
Crest

रबिले ५० हजार मत कटाउँदा नेपाली काँग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले९ हजार १६५ मत प्राप्त गरेका छन् । साथै नेकपा एमालेका राम प्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गरेक हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS